Premier Cables
Premier Steel

राजनीति

रविसँग सहमतिअघि कुलमानसँग छलफल गर्दै बालेन

Calendar शनिबार, पुष १२, २०८२  | अपराह्न १२:२६ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

सबै पक्षलाई मिलाउने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षर गर्नुअघि कुलमान र बालेनबीच भेटवार्ता हुने तय भएको बालेननिकट स्रोतले बतायो ।

बिज्ञापन

“कुलमान घिसिङ र मेयर साब भेट्दै हुनुहुन्छ । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको छ । सहमतिमा हस्ताक्षर हुने कुरा अहिले नै भन्न सकिएन,” स्रोतले भन्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka