Premier Cables

विराटनगर

मोरङ-४ मा रास्वपाका राजवंशी अघि, कांग्रेस महामन्त्री घिमिरे पछि

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | बिहान ७:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नं. ४ मा राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी अन्य प्रतिस्पर्धीभन्दा अग्रस्थानमा छन्।

कटहरी गाउँपालिका वडा नं. १, २, ३ का मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चिन्ह) ले ५,६३६ मत प्राप्त गरेको छ। कांग्रेसका महामन्त्री गुरुराज घिमिरे दोस्रो स्थानमा छन्। उनले रुख चिन्हमा ९५३ मत प्राप्त गरेका छन्।

विज्ञापन

यसैगरी, नेकपाका अमनलाल मोदीले तारा चिन्हमा ९१९ मत पाएका छन् भने एमालेका जीवन घिमिरेले सूर्य चिन्हमा ५८६ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka