Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेसले यस पटकको निर्वाचनमा वहुमत ल्याउँदैछः महामन्त्री गुरुराज घिमिरे (भिडियो)

Calendar शुक्रबार, माघ १६, २०८२  | अपराह्न १:५२ बजे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का उमेदवार गुरुराज घिमिरेले यस पटकको निर्वाचनबाट आफ्नो पार्टीले वहुमत ल्याउने बताएका छन् ।

हाम्रो विराटनगरसँगको भिडियो अन्तरर्वार्तामा घिमिरेले कांग्रेस रुपमान्तरण भई नयाँ नेतृत्वसहित आएको बताए ।

बिज्ञापन

उनले भने,‘‘पहिले अवसर नपाउनु भएका धेरै नयाँ साथीहरु उमेदवार बन्नु भएको छ । कांग्रेसले यस पटक वहुमत ल्याउँदै छ ।’’ हेरौं भिडियो

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka