उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुराना हाइड्रो पावर र ऊर्जा विज्ञको रुपमा परिचित छन् । उद्योग संगठनमा अध्यक्ष रहँदा उनको कुशल नेतृत्व रहेको थियो ।
प्रगतिशिल लोकतान्त्रिक पार्टीले देशलाई उर्जा विज्ञको रूपमा राज्यको नेतृत्व गर्न सुरानालाई मधेसी कोटाबाट ५औं नम्बरमा सामावेश गरेको छ ।
अल्पसङ्ख्यक मारवाडी समुदायबाट मोरङ जिल्लामा प्रत्यक्षतर्फ चार जना मारवाडी समुदायका उमेदवार चुनावी मैदानमा छन् ।