Premier Cables
Premier Steel

कोशी प्रदेश

झापा–५ मा ओली र बालेनसँगै भिड्दै कांग्रेसकी मन्दरा चिमरिया पौडेल

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाली कांग्रेसले झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा मन्दरा चिमरिया पौडेललाई उम्मेदवार बनाएको छ ।

पौडेल राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष हुन् । उनले दमक बाल अनाथ बाल आश्रम स्थापना गरेकी छन् र लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी छन् । महिला अधिकारको क्षेत्रमा क्रियाशील पौडेल कांग्रेसकी महासमिति सदस्यसमेत हुन् ।

झापा–५ मा नेकपा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने भएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka