Premier Cables
Premier Steel

अपराध

उदयपुरमा साढे सात क्विन्टल गांजा बरामद, दुई जना पक्राऊ

Calendar शनिबार, पुष १२, २०८२  | अपराह्न १:०० बजे

विराटनगर । उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् ।

चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७६३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए ।

गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका–६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka