Premier Cables
Premier Steel

अपराध

कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढ़ाई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी
गाउँपालिका-२ का २० वर्षीय मोहमद राजु छन्।

उनलाई आज बिहान ४९:२५ बजे पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिएकी छिन् ।

बिज्ञापन

जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो।

कारागारमा रहेका उनलाई अचानक पेट दुखे समस्या देखिएपछि उपचारका लागि असोज १२ गते साँझ कोशी अस्पताल भर्ना गरिएको
थियो।

उनी शौचालय गएका बेला प्रहरीलाई छलेर सोही दिन राति फरार भएका थिए।

आपने घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनका सम्बन्धमा थप
अनुसन्धान अधि बढ़ाइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka