Premier Cables
Premier Steel

राष्ट्रिय

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | बिहान ९:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतार प्रस्थान गरेका छन्। बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी कतारतर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए।

बिज्ञापन

पौडेल “सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट” कार्यक्रममा सहभागी हुन कतार गएका हुन्।

राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक २० गतेसम्म कतारमा औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको यो कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa