Premier Cables
Premier Steel

राष्ट्रिय

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आयोगबाट प्रमाण पत्र प्रदान

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | अपराह्न २:५९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।

साम्पाङले शुक्रबार निर्वाचन आयोगमा उपस्थित भएर दल दर्ताको प्रमाणपत्र लिएका हुन्। आयोगले श्रम संस्कृति पार्टीको चुनाव चिह्न ‘माटो’ स्वीकृत गरेको छ।

बिज्ञापन

पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन्। जसअनुसार उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्।

यसअघि गत असोज १२ गते आइतबार साम्पाङ स्वयं आयोगमा उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka