Premier Cables
Premier Steel

राजनीति

हर्क साम्पाङको टिप्पणी : ‘सर्वदलीय बैठक सरकारले बोलाउनुपर्थ्यो’

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | अपराह्न १२:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सर्वदलीय बैठक आह्वान गर्ने जिम्मेवारी सरकारको हुने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको सन्दर्भमा साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

बिज्ञापन

साम्पाङले फेसबुकमा लेखेका छन्, “बैठक रविजीले होइन, सरकारले बोलाउनुपर्थ्यो।”

सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका थिए। तर, श्रम संस्कृति पार्टीका तर्फबाट भने कुनै प्रतिनिधि सहभागी भएनन्।

रास्वपाले पछिल्लो राजनीतिक अवस्था र साझा राष्ट्रिय मुद्दामा छलफल गर्न बैठक आह्वान गरेको जनाएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa