Premier Cables
Premier Steel

विराटनगर

गुद्री बजारमा लक्ष्मीपूजाको भीडभाड, तर व्यापार सुस्त (फोटो)

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ०३, २०८२  | अपराह्न ३:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तिहारको अवसरमा विराटनगरका बजारहरूमा लक्ष्मीपूजाको चहलपहल देखिएको छ।

विशेषगरी गुद्री बजारमा विगतका वर्षहरू झैँ भिडभाड देखिए पनि व्यापार भने कमजोर रहेको व्यापारीहरू बताउँछन्।

बिज्ञापन

सहरको मेनरोड क्षेत्र लगायतका ठाउँमा फूल, माला, बत्ती, पाला लगायतका सामग्री बेच्ने अस्थायी पसलहरू सडकछेउमा थापिएका छन्। तर, पहिले जस्तो व्यापार नभएको व्यापारीहरूको गुनासो छ।

आज लक्ष्मीपूजाको दिन, धन, समृद्धि र शुभताको प्रतीक लक्ष्मी माताको विशेष पूजा–अर्चना गरिँदैछ। यस दिन घर-घरमा दीप बाल्ने, सरसफाइ गर्ने र पूजा गर्ने परम्परा छ।

oplus_2

oplus_2

oplus_2

oplus_2

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka