Premier Cables
Premier Steel

समाचार

भारतद्वारा पूर्वी नाका बन्द, सयौं यात्रु अलपत्र

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २५, २०८२  | अपराह्न ३:०९ बजे
Hamro Biratnagar Headlines

विराटनगर ।‌जेनजी आन्दोलनका कारण भारतले पूर्वी नेपालका विभिन्न सीमा नाका बन्द गरेको छ।

काँकडभिट्टा, रानी, भद्रपुरलगायत नाकामा आवागमन पूर्ण रूपमा रोकिँदा सयौं यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्।

बिज्ञापन

व्यापारिक गतिविधि ठप्प हुँदा खाद्यान्न, पेट्रोलियम पदार्थ र अन्य आवश्यक सामग्रीको ढुवानी प्रभावित भएको छ।

भारतले सीमाक्षेत्रमा सुरक्षा निगरानी कडा बनाएको छ भने नेपालतर्फ पनि सेना र प्रहरी परिचालन गरी सुरक्षा सतर्कता बढाइएको छ।

Oplus_16908288

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka