Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजीलाई वार्तामा आउन राष्ट्रपतिको अपिल

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, भाद्र २४, २०८२  | साँझ ६:४१ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय जेन जीलाई लाई वार्तामा आउन अपिल गरेका छन्।

मंगलबार एक वक्तव्य जारी गर्दै राष्ट्रपतिले आन्दोलनरत पक्षलाई संयम अपनाउन र मुलुकलाई थप क्षति हुन नदिन आग्रह गरेका हुन्।

बिज्ञापन

“लोकतन्त्रमा नागरिकहरूले उठाएका जायज मागहरू वार्ता र संवादबाट समाधान गर्न सकिन्छ,” वक्तव्यमा उल्लेख छ, “त्यसैले सबै पक्ष संयमित भई वार्तामा आउनु आवश्यक छ। म यसै सन्देशमार्फत सबैलाई वार्ताका लागि अपिल गर्दछु।”

राष्ट्रपतिले समस्या समाधानका लागि संवाद र सहमतिको बाटो अपनाउनुपर्नेमा जोड दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka