Premier Cables
Premier Steel

अर्थ

मौद्रिक नीतिः ब्याज दर थप घटाउनेतर्फ अग्रसर

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | अपराह्न १:३४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। नेपाल राष्ट्र बैंक बजारको ब्याज दर थप घटाउनेतर्फ अग्रसर देखिएको छ। ब्याजदरमा पछिल्लो डेढ वर्षयता क्रमशः लचक हुँदै गएको राष्ट्र बैंक चालु वर्ष थप नरम देखिएको हो।

ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई साढे ६ प्रतिशतबाट ६ प्रतिशत र नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशत कायम गरिएको छ।

बिज्ञापन

dps ad

तर, ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेको छ। बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने सर्तहरूलाई लचिलो बनाइने भएको छ।

आर्थिक वर्ष २०८२/८३ को लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka