Premier Cables

विराटनगर

विराटनगरको डिभाइडरमा वाइक ठोक्किँदा एक जनाको मृत्यु

Calendar सोमबार, असार २३, २०८२  | अपराह्न १:२१ बजे

विराटनगर । राजगर्माको डिभाइडरमा ठोक्किएर विराटनगरमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा परी सप्तरी जिल्लाको मधुवन–१ का २४ वर्षीय अरिविन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगर गेटबाट कञ्चनबारी चौकतर्फ आउने क्रममा को३७प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आयल निगम चौक नजिकै डिभाइडरमा ठोक्किएको थियो ।

बिज्ञापन

यादवलाई उपचारको लागि नोबेल अस्पताल पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु हुन पुगेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो

अर्थ

अर्थ