Premier Cables
Premier Steel

विराटनगर

विराटनगर दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर १८, २०८२  | बिहान ११:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको बरगाछीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजना प्रहरी सहायक हबल्दारले ज्यान गुमाएका छन्।

दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्का परेका हुन्।

बिज्ञापन

खड्का कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa