Premier Cables

विराटनगर

मोरङ ६ महाधिवेशन प्रतिनिधिमा अधिवक्ता काशिनाथ चुडाल सर्वसम्मत

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १६, २०८३  | साँझ ४:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ बाट अधिवक्ता काशिनाथ चुडाल सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

शुक्रबार बुढीगंगा गाउँपालिकामा सम्पन्न क्षेत्रीय अधिवेशनले पेशागत विषय विज्ञ कोटातर्फ चुडाललाई सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ।
चुडाल अधिवक्ताका रूपमा लामो समयदेखि पेशागत तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

विज्ञापन

निर्वाचित भए लगत्तै चुडालले हाम्रो विराटनगर सङ कुरा गर्दै भने अब मेरो तयारी केन्द्रिय सदस्यको हो,मैले भूगोल बाट पेशा गत बिषय बिज्ञ कोटामा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको छु ” अब सबै प्रतिनिधि सङ सल्लाह गरेर आगडी बडछु । 

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka