Premier Cables

विराटनगर

विराटनगरको प्रणामी मन्दिर परिसरबाट निकालियो रथयात्रा

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २०, २०८३  | बिहान १०:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर १ स्थित श्रीकृष्ण प्रमाणी मन्दिर परिसरबाट जन्माष्टमीको अवसरमा आज बिहान राधाकृष्ण रथयात्रा निकालिएको छ ।

श्रीकृष्ण प्रणामी समुदायले मन्दिर परिसरबाट हरेक वर्ष रथयात्रा निकाल्दै आएका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिर क्षेत्रबाट निकालिएको रथयात्राले महानगरका विभिन्न वडा पुगेर समापन भएको जानकारी दिएको छ ।

विज्ञापन

प्रणामी समुदायले कृष्ण भगवनलाई विशेष पूजा अर्चना गर्दै आएका छन् । बाइजुराज समिति विराटनगर अध्यक्ष सविता ढकालले रथयात्रा भव्य रुपमा आयोजना भएको जानकारी दिनुभयाे ।

जन्माष्टमीको भोलिपल्ट त्यहाँ पनि हरेक वर्ष रथयात्रा आयोजना गर्ने गरिएको छ । मन्दिरमा हिजोराति वितक प्रवचन समापन तथा श्रीकृष्ण प्राकट्य उत्सव भव्यतासाथ मनाइएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka