Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रा: जिपिएस ट्रयाकिङ र लाइभ लोकेसनको प्रयोग

कडा बनाइयो सुरक्षा व्यवस्था

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २०, २०८३  | बिहान १०:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राधाकृष्ण रथयात्रा २०८३ लाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन रथहरूमा जिपिएस ट्रयाकिङ प्रणाली प्रयोग गरिएको छ ।

ट्रयाकन जिपिएस र मल्टीप्लेक्स इन्फो सिस्टम विराटनगरको सहकार्यमा सञ्चालन हुने यस प्रणालीमार्फत रथहरूको वास्तविक स्थान पहिचान गर्न सकिनेछ। साथै, रथहरूको लाइभ लोकेसन लिंकमार्फत प्रत्यक्ष रूपमा हेर्नसमेत सकिनेछ। यसबाट रथयात्राको व्यवस्थापन, निगरानी तथा सुरक्षा कार्यमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

विज्ञापन

रथयात्राका क्रममा रथहरूको आवागमनलाई व्यवस्थित बनाउन तथा आवश्यक समन्वय गर्न जिपिएस प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

थप जानकारीका लागि ९८५२०५१००० मा सम्पर्क गर्न सकिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka