Premier Cables
Premier Steel

राष्ट्रिय

पूर्वराजा र धवलशम्शेरबिच भेटवार्ता

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नवगठित जय नेपाल पार्टीका सभापति धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ । हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा उनीहरुबिच भेटघाट भएको हो ।

राणाले पूर्वराजासँग भेटेर नयाँ दलबारे जानकारी गराएको पार्टी सचिवालय प्रमुख सगुनसुन्दर लावतीले बताएका छन् ।

बिज्ञापन

उनीहरुबिच काठमाडौंको होटेल सोल्टीमा घेटवार्ता भएको हो ।

भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka