Premier Cables
Premier Steel

राष्ट्रिय

मुख्यमन्त्री शाहले भोलि राजीनामा दिँदै

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २७, २०८३  | बिहान ९:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि पदबाट राजीनामा दिने भएका छन्।

राजनीतिक समीकरणमा आएको बदलावसँगै आवश्यक बहुमत पुर्‍याउन नसक्ने भएपछि मुख्यमन्त्री शाहले मार्गप्रशस्त गर्न लागेका हुन्।

बिज्ञापन

भोलि बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गर्ने तयारी गरेका छन्।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa