Premier Cables
Premier Steel

समाचार

कोशीदेखि लुम्बिनीसम्म आजपनि हावाहुरीको जोखिम

सतर्क रहन मौसम विभागको आग्रह

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | बिहान ११:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्मका विभिन्न क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले आज बिहान सूचना जारी गर्दै तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित हुन सक्ने जनाएको हो।

बिज्ञापन

हावाहुरीका कारण घरका छाना उड्ने, रुख तथा विद्युत्का पोल ढल्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

विभागका अनुसार आज हावाहुरीको प्रभाव पर्ने सम्भावित जिल्लाहरू यसप्रकार छन्–

कोशी प्रदेश : झापा, मोरङ लगायत आसपासका जिल्ला ।

मधेश प्रदेश : बारा, पर्सा, सर्लाहीधनुषा लगायत आसपासका जिल्ला ।

बागमती प्रदेश : मकवानपुरचितवन लगायत आसपासका जिल्ला ।

गण्डकी प्रदेश : नवलपुरतनहुँ लगायत आसपासका जिल्ला ।

लुम्बिनी प्रदेश : रुपन्देही लगायत आसपासका जिल्ला ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka