Premier Cables
Premier Steel

विराटनगर

हावाहुरी र चट्याङले विराटनगर अन्धकार, धेरै क्षेत्रमा १२ घण्टादेखि बिजुली अवरुद्ध

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | बिहान ११:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गएरातिको हावाहुरी, वर्षा र चट्याङका कारण विराटनगरका विभिन्न क्षेत्रमा साढे १२ घण्टादेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरण विराटनगर कार्यालयका अनुसार हावाहुरी र वर्षाका कारण ३३ केभी विराटनगर–३, मल्टिफ्युल, कटहरी तथा विराटनगर औद्योगिक फिडरमा अझै समस्या देखिएको छ।

बिज्ञापन

प्राधिकरणले धेरै स्थानमा विद्युत् पोल भाँचिएको, रुख ढलेर तार चुडिएको तथा संरचनामा क्षति पुगेको जनाएको छ। क्षति भएका क्षेत्रमा प्राविधिक र कर्मचारी खटिएर मर्मत कार्य सुरु गरिएको छ।

तर, पूर्ण रूपमा मर्मत सम्पन्न नभएसम्म दिउँसोसमेत धेरै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु हुने सम्भावना न्यून रहेको कार्यालयले जनाएको छ।

प्राधिकरणका अनुसार क्षतिको विवरण संकलन कार्य पनि बिहानदेखि नै सुरु गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka