Premier Cables
Premier Steel

समाचार

सर्वोच्च अदालतमा गुटबन्दी नरहेको प्रस्तावित प्रधानन्यायाधीश शर्माको दाबी

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ ०५, २०८३  | अपराह्न ३:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सुनुवाइका क्रममा समितिका सदस्यहरूले उठाएका विभिन्न प्रश्नहरूको उनले जवाफ दिएका थिए ।

जवाफ दिने क्रममा शर्माले सर्वोच्च अदालतभित्र कुनै गुटबन्दी नरहेको दाबी गरे । ‘सर्वोच्चमा गुटबन्दी केही पनि छैन,’ उनले संसदीय सुनुवाइका क्रममा स्पष्ट पारे ।

बिज्ञापन

उनले सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पूरक प्रश्नका लागि समय दिएका थिए । थप प्रश्न नआएपछि सभापति श्रेष्ठले सुनुवाइ सम्पन्न भएको जानकारी गराएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka