Premier Cables
Premier Steel

राजनीति

राष्ट्रपतिले संवैधानिक परिषद् अध्यादेश जारी गरे

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | अपराह्न १:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, सरकारको सिफारिसअनुसार उनले मंगलबार (वैशाख २२) यो अध्यादेश प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिले जारी गरेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ नेपाल राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ।

बिज्ञापन

यसअघि राष्ट्रपति पौडेलले अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए, तर सरकारले जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka