Premier Cables
Premier Steel

राष्ट्रिय

दार्चुला आसपास गयो भूकम्प

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, कार्तिक २१, २०८२  | बिहान ५:५१ बजे

काठमाडौं । दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिज्ञापन

केन्द्रका अनुसार, दार्चुलाको तावाघाट केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka