Premier Cables
Premier Steel

समाचार

रुकुम पूर्व र बागलुङको सिमानामा भूकम्पको धक्का

Calendar बुधबार, आश्विन ०१, २०८२  | राती ९:१६ बजे

काठमाडौ‌ं । रुकुम पूर्व र बागलुङको सिमाना क्षेत्रमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, असोज १ गते राति ८:२५ बजे पतिहाल्ने भञ्ज्याङलाई केन्द्रविन्दु बनाएर ४.६ रिक्टर स्केलको भूकम्प गएको हो।

बिज्ञापन

यो भूकम्पको केन्द्रविन्दु रुकुम पूर्व र बागलुङको सिमानामा पर्दछ। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka