Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

फारबेसगञ्जमा मोदीलाई मखानाको मालाले स्वागत

Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न १:१८ बजे

विराटनगर । चुनावी सभालाई सम्बोधन गर्न विराटनगर सीमावर्ती बजार फारबेसगञ्ज आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मखनाको माला लगाएर अभिनन्दन गरिएको छ ।

बिहार विधान सभाको सन्दर्भ पारेर बिहीबार चुनावी सभालाई सम्बोधन गर्न उनी अररिया जिल्लास्थित फारबेसगञ्ज आएका हुन । मखनालाई विश्वभर पुर्याउन मोदीकै पहलमा मखना बोर्ड स्थापना गराएका थिए । उनले मखाना किसानलाई राहत लगायत कार्यक्रम पनि घोषणा गरेका छन् ।

बिज्ञापन

मोदीले बिहार विकासका दृष्टिले अब गतिशील भएको बताए । जनता दल युनाइटेडका नेता नाननाथ ठाकुरले पनि विकासमा बिहार धेरै अघि बढेको बताए । उनले मोदीलाई विश्व नेता भन्दै सम्बोधन गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka