Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

७८ औं स्वतन्त्रता दिवस : ‘भारतले परमाणु धम्की सहने छैन, दबाबमा पनि पर्दैन’

Calendar शुक्रबार, साउन ३०, २०८२  | बिहान ८:२३ बजे

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँदिल्ली स्थित लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै लगातार १२औँ पटक राष्ट्रलाई सम्बोधन सुरु गरेका छन् ।

यस वर्षको समारोहको विषयवस्तु ‘नयाँ भारत’ हो, जसअन्तर्गत सरकारले सन् २०४७ सम्म ‘विकसित भारत’ बनाउने लक्ष्यतर्फ देशले तीव्रगतिमा पाइला चालिरहेको छ ।

बिज्ञापन

लालकिल्लामा उनको आगमनपछि रक्षा मन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री संजय सेठ र रक्षा सचिव राजेश कुमार सिंहले प्रधानमन्त्रीलाई स्वागत गर्नेछन् । त्यसपछि रक्षा सचिवले दिल्ली क्षेत्रका जनरल अफिसर कमान्डिङ लेफ्टिनेन्ट जनरल भवनीश कुमारलाई प्रधानमन्त्रीसँग परिचय गराउनेछन् ।

राष्ट्रपत‍ि द्रौपदी मुर्मूले देशको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बिहीबार (साउन २९ गते) राष्ट्रलाई सम्बोधन गर्दै स्वदेशी आन्दोलनको भावना सुदृढ गर्नका लागि “भारतीय उत्पादन किन्ने र प्रयोग गर्ने” आग्रह गरेकी छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka