Premier Cables
Premier Steel

राष्ट्रिय

बालेनको विवादास्पद स्टाटसपछि शिक्षामन्त्री पुनको टिप्पणी- ‘सर्को तानेको बेला केही नबोल्नुस्’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | बिहान १०:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले गएराति लेखेको अश्लिल स्टाटस हटाएपछि उत्पन्न विवादमा शिक्षामन्त्री महावीर पुनले परोक्ष प्रतिक्रिया दिएका छन्।

मन्त्री पुनले मेयर शाहको नाम नलिई सामाजिक सञ्जालमा लेखेका छन्— “केही आशालाग्दा अभियन्ता र अगुवाहरूले बेला–बेलामा सर्को तानेर बोलेको वा लेखेको जस्तो लाग्छ। सर्को तान्दा केही हुँदैन, तर त्यस बेला केही पनि नबोल्न र नलेख्न अनुरोध छ।”

बिज्ञापन

बालेन शाहको स्टाटसलाई सामाजिक सञ्जालमा अश्लिल भन्दै व्यापक आलोचना भएपछि उनले त्यसलाई हटाएका थिए। अहिले पनि उक्त स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् र यसबारे तीव्र बहस जारी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa