Premier Cables
Premier Steel

विराटनगर

गुद्री बजारमा लक्ष्मीपूजाको भीडभाड, तर व्यापार सुस्त (फोटो)

Calendar सोमबार, कार्तिक ०३, २०८२  | अपराह्न ३:४२ बजे

विराटनगर । तिहारको अवसरमा विराटनगरका बजारहरूमा लक्ष्मीपूजाको चहलपहल देखिएको छ।

विशेषगरी गुद्री बजारमा विगतका वर्षहरू झैँ भिडभाड देखिए पनि व्यापार भने कमजोर रहेको व्यापारीहरू बताउँछन्।

बिज्ञापन

सहरको मेनरोड क्षेत्र लगायतका ठाउँमा फूल, माला, बत्ती, पाला लगायतका सामग्री बेच्ने अस्थायी पसलहरू सडकछेउमा थापिएका छन्। तर, पहिले जस्तो व्यापार नभएको व्यापारीहरूको गुनासो छ।

आज लक्ष्मीपूजाको दिन, धन, समृद्धि र शुभताको प्रतीक लक्ष्मी माताको विशेष पूजा–अर्चना गरिँदैछ। यस दिन घर-घरमा दीप बाल्ने, सरसफाइ गर्ने र पूजा गर्ने परम्परा छ।

oplus_2

oplus_2

oplus_2

oplus_2

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka