Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभाको सातौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १०, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । आज बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कोशी प्रदेश सभाको चालु सातौं अधिवेशन असोज १० गते राति १२:०० बजेबाट अन्त्य गर्न सिफारिस गरेको छ।

सरकारको निर्णयअनुसार संविधान बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिने छ। सातौं अधिवेशनको अवधि भर महत्वपूर्ण विधेयकहरूमाथि छलफल भएको र विभिन्न विषयमा निर्णयहरू लिइएको मन्त्रीपरिषद स्रोतले जनाएको छ।

बिज्ञापन

अधिवेशनको समापनसँगै आगामी अधिवेशनको तयारी थालिने सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka