Premier Cables
Premier Steel

समाचार

धरानका जेनजी सहिद परिवारलाई उपमहानगरले ५ लाख राहत दिने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०२, २०८२  | साँझ ५:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । धरानका जेन जी सहिदलाई राहत स्वरुप सहयोग गर्ने निर्णय पारित गरेको छ ।

मेयर हर्क साम्पाङले परिवार सदस्यको नाममा पांच लाख रुपैयाँ वचत राखिदिने प्रस्ताव पारित भएको हो । यो प्रस्ताव कार्यपालिकाले सर्वसम्मत पारित गरेको हो ।

बिज्ञापन

धरानका साजन मेवाहाङ्ग राईको जेनजी आन्दोलनमा मृत्यु भएको थियो । उनको वैदिक परम्परा अनुसार सदगत भएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka