Premier Cables
Premier Steel

समाचार

काकरभिट्टा-पानीट्याङ्की नाका: आउन खुला, जान बन्द !

Calendar सोमबार, भाद्र ३०, २०८२  | साँझ ४:४६ बजे

विराटनगर -जोगबनी नाकाबाट सर्वसाधारणलाई आउजाउ गर्न खुला गरिएको छ । तर पश्चिम बङ्गाल जोड्ने काकरभिट्टा – पानी ट्यांकी नाकाज्ञभने आज पनि बन्द छ ।

हिजो मेची उधोग वाणिज्य संघको पहलमा नाका खुलाउन समन्वय भएको थियो । आजबाट नाका खुल्ने भन्ने सूचना समेत दिइएको थियो ।

बिज्ञापन

तर, भारतीय सुरक्षाकर्मीले नेपालीलाई भारत प्रवेश गर्न रोक लगाएका छन् । जेन-जी आन्दोलनका क्रममा नाका बन्द गरिएको थियो । जोगबनी जान भने परिचय पत्र अनिवार्य गरिएको छ । भारत जान हिँडेका नेपाली काकरभिट्टाबाटै फर्किएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka