Premier Cables
Premier Steel

अर्थ

मेची भन्सारबाट चिया निर्यात घट्यो

Calendar शुक्रबार, मंसिर १२, २०८२  | अपराह्न १२:०२ बजे

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो चौमासकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो ।

बिज्ञापन

गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो । रासस

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka