Premier Cables
Premier Steel

तुलसी रोपण

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शनिबार, असार २१, २०८२  | राती १०:४६ बजे

श्री हरि अर्थात् भगवान् विष्णुको शयन गर्ने समय भएकाले आजको दिनलाई भनिएको हो भने आजको दिनलाई तुलसी रोपण गर्ने दिन भनेर पनि चिनिन्छ। आजको दिन हिन्दु धर्मालम्बीहरुले घर-घरमा श्री हरि नारायण भगवानको व्रत वा उपवास बस्ने, र कथा श्रवण गर्नुका साथै तुलसीको रोपण समेत गर्ने चलन रही आएको छ। आजको यस दिनलाई देवशयनी एकादशीको नामले पनि चिनिन्छ।

बिज्ञापन

Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka