Premier Cables
Premier Steel

अर्थ

भूमिहीन र सुकुम्बासीको व्यवस्थापन आगामी वर्षभित्रै गरिने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार बजेट भाषणमार्फत उक्त कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाइने बताएका हुन् ।

बिज्ञापन

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा व्यवस्थापन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka