Premier Cables
Premier Steel

अर्थ

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ६:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि चुरोट र मदिराजन्य पदार्थमा अन्तःशुल्क वृद्धि गर्ने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार बजेट भाषणमार्फत चुरोट र मदिरामा १० प्रतिशतले अन्तःशुल्क (एक्साइज ड्युटी) बढाइने घोषणा गरेका हुन् ।

बिज्ञापन

सरकारले स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै राजस्व संकलन बढाउने उद्देश्यसहित यस्तो कर नीति अघि सारेको जनाएको छ ।

नयाँ व्यवस्थासँगै चुरोट तथा मदिराजन्य पदार्थको बजार मूल्यमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka