Premier Cables
Premier Steel

अर्थ

महिलाको सुरक्षित यात्राका लागि ‘ब्ल्यू बस’ सञ्चालन गरिने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्ल्यू बस’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सीसी क्यामेरा जडान गरिएको ब्ल्यू बस सेवा सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।

बिज्ञापन

सरकारले सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहार तथा असुरक्षा न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि सारेको जनाएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी ले चितवनमा ब्ल्यू बस सेवा सञ्चालन गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka