Premier Cables

विराटनगर

विराटनगरको कञ्चनबारीमा क्षेत्रमा नयाँ रेष्टुरेन्ट ‘द बेम्बू हट’ सञ्चालनमा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | अपराह्न २:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–३ कञ्चनबारी क्षेत्रमा नयाँ रेष्टुरेन्ट ‘द बेम्बू हट’ सञ्चालनमा आएको छ।

बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको रेष्टुरेन्टले ग्राहकलाई विशेष स्वादका परिकार उपलब्ध गराउने जनाएको छ।

विज्ञापन

करीब ४० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको रेष्टुरेन्टमा परेवा, हाँस लगायतका विभिन्न परिकार पाइने सञ्चालक पक्षले जानकारी दिएको छ।

फरक स्वाद र पारिवारिक वातावरणलाई प्राथमिकता दिँदै रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ।

रेष्टुरेन्टका सञ्चालक सन्तोष श्रेष्ठ र इन्द्र निरौलाले विराटनगरमा नयाँ स्वाद र आरामदायी वातावरणसहितको सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरिएको बताए। उनीहरूका अनुसार परिवार, साथीभाइ तथा विभिन्न समूहलाई लक्षित गरेर रेष्टुरेन्टको संरचना तयार गरिएको हो।

रेष्टुरेन्टको उद्घाटन सामाजिक अभियन्ता रिचर्ड गौतमले गरेका थिए। उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka