Premier Cables

अर्थ

स्टार्टअप र नवउद्यमलाई विशेष सहुलियत, नवप्रवर्तनका लागि ४ अर्ब बजेट

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले स्टार्टअप तथा नवउद्यम प्रवर्द्धनका लागि विशेष सहुलियत कार्यक्रम ल्याउने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नवप्रवर्तन र उद्यमशीलता विकासका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेका हुन् ।

विज्ञापन

सरकारले पहिलो चरणमा १ हजार उद्यमीलाई प्रोत्साहन तथा सहजीकरण गर्ने योजना अघि सारेको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले युवालाई उद्यमशीलतामार्फत रोजगारी सिर्जनामा जोड्ने नीति लिइएको बताएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka