Premier Cables

अर्थ

सामाजिक सुरक्षाका लागि १ खर्ब २० अर्ब बजेट, नेपाललाई सडक बालबालिकामुक्त बनाइने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संसद्मा बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा तथा बाल संरक्षणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

विज्ञापन

सरकारले नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । यसका लागि विभिन्न सरोकारवाला निकायबीच समन्वयात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यस्तै, सामाजिक विकृति अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने बजेटमा उल्लेख छ । बाल सुधार गृहको स्तरोन्नति तथा सुधारका कार्यक्रम पनि अघि बढाइने सरकारले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka