तीन वर्षभित्र ८ हजार क्षमताका फुटबल रंगशाला फ्लडलाइटसहित स्तरोन्नति गरिने
ऊर्जा क्षेत्रमा आक्रामक योजना, १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने
सडक पूर्वाधारमा सरकारको ठूलो लगानी, १ हजार किलोमिटर सडक कालोपत्र गरिने
सूचना तथा सञ्चार क्षेत्रमा ५ अर्ब बजेट, लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड
खानेपानी क्षेत्रमा बजेट: तराई-मधेशमा डिप बोरिङदेखि पानी परीक्षणसम्म
पूर्वाधार विकास कर र सडक दस्तुर एकीकृत हुँदै, ‘हरित कर’ लागू गरिने
दलित बालबालिकाको पोषण भत्ता दोब्बर, मासिक एक हजार रुपैयाँ
नवउद्यमलाई कर सहुलियत, निजी तथा गैरआवासीय नेपालीको लगानी आकर्षित गरिने
दुई करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान
‘भिजन काठमाडौं २०४०’ घोषणा, प्रविधिमैत्री राजधानी बनाउने योजना


