Premier Cables
Premier Steel

अर्थ

‘भिजन काठमाडौं २०४०’ घोषणा, प्रविधिमैत्री राजधानी बनाउने योजना

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले ‘भिजन काठमाडौं २०४०’ घोषणा गर्दै प्रविधिमैत्री राजधानी निर्माणको योजना अघि सारेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय बससहित आधुनिक र प्रविधिमैत्री काठमाडौं निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।

बिज्ञापन

बजेटमार्फत सरकारले दिगो यातायात, स्मार्ट प्रविधि र शहरी पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर राजधानीको दीर्घकालीन विकास योजना सार्वजनिक गरेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka