Premier Cables
Premier Steel

अर्थ

पूर्वाधार विकास कर र सडक दस्तुर एकीकृत हुँदै, ‘हरित कर’ लागू गरिने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले विभिन्न शीर्षकमा संकलन हुँदै आएका पूर्वाधार विकास कर तथा सडक मर्मत दस्तुरलाई एकीकृत गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अब ‘हरित कर’ का रूपमा राजश्व संकलन गरिने जानकारी दिए ।

बिज्ञापन

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै उनले कर प्रणालीलाई सरल र व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए ।

त्यसैगरी पुँजी बजारका लगानीकर्ताका लागि सरकारले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था मिलाएको अर्थमन्त्री वाग्लेले घोषणा गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka