Premier Cables
Premier Steel

अर्थ

सूचना तथा सञ्चार क्षेत्रमा ५ अर्ब बजेट, लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सूचना तथा सञ्चार क्षेत्रतर्फ ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै छापा माध्यमबाट प्रकाशन तथा प्रसारण हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ छुट्याइएको जानकारी दिएका हुन् ।

बिज्ञापन

सरकारले सूचना प्रवाह, सञ्चार पूर्वाधार विकास तथा सार्वजनिक सूचनामा नागरिकको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै सञ्चार क्षेत्रका कार्यक्रम अघि बढाएको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka