Refresh

This website www.hamrobiratnagar.com/hb/8809.html is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

Premier Cables
Premier Steel

अपराध

जंगलमा लगी नाबालिका बलात्कार, दुई जना आरोपित पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines

बिर्तामोड । १६ वर्षीया नाबालिकालाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा झापाको कचनकवलबाट दुई जना पक्राउ परेका छन् ।

कचनकवल गाउँपालिकाका ७१ वर्षीय खत्री र सोही स्थानका ५५ वर्षीय तामाङ थरका दुई जना पुरुषलाई बलात्कार आरोपमा प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुले स्थानीय पाथिभरा सामुदायिक वनमा लगेर ललाई फकाई, डर, त्रास देखाएर नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । झापा प्रहरीका अनुसार उक्त घटना गत बिहीबार ५ गते साँझको हो ।

घटना पश्चात आइतबार नाबालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले पौडेल र तामाङलाई नियन्त्रणमा लिएको हो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka