Warning: session_start(): open(/tmp/sess_340d535f7bcd3382cb4d715e386611c0, O_RDWR) failed: No space left on device (28) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270

Warning: session_start(): Failed to read session data: files (path: /tmp) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270
दुहबीमा सेफ्टी ट्यांकीमा पेटी ठेकेदार र कामदार मृत फेला - Hamro Biratnagar
Premier Cables
Premier Steel

समाचार

दुहबीमा सेफ्टी ट्यांकीमा पेटी ठेकेदार र कामदार मृत फेला

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २८, २०८२  | अपराह्न २:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–४ स्थित शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

बुधबार बिहान करिब १० बजे चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीमा दुहबी–२ निवासी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हो। तामाङ उक्त घर निर्माणको जिम्मा लिएका पेटी ठेकेदार थिए भने राई कामदारका रूपमा कार्यरत थिए।

बिज्ञापन

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले घटनास्थलमा फरेन्सिक विज्ञसहितको प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको जानकारी दिए। घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka