Premier Cables

विराटनगर

मेयर कोइरालाले गरे नयाँ रथ निरीक्षण

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न १:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । यस पटक नयाँ रथमा राधाकृष्ण रथयात्रा हुँदै छ । रथयात्रा आउन अब ४ दिनमात्र बाँकी छ । भारतका कालिगढ झिकाएर बनाएको नयाँ रथ विराटनगर महानगरपालिकाका मेयर नगेश कोइरालाले निरीक्षण गरेका छन् ।

त्यस क्रममा आयोजक समितिका पदाधिकारीले पुर्ननिर्माण गरिएको रथको विषयमा मेयर कोइरालालाई जानकारी गराएका थिए । त्यस क्रममा मेयर कोइरालाले रथयात्रालाई विशेष बनाउन समितिलाई सुझाव दिँदै महानगरका तर्फबाट गर्नुपर्ने सबै सहयोग हुने बताए । राधाकृष्ण रथयात्रा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट निकाल्ने प्रचलन छ ।

विज्ञापन

मूल समितिका सचिव कृष्ण कार्कीका अनुसार तयारीलाई तीव्रता दिइएको छ । सबै उपसमितिहरु समेत सक्रिय भएर कार्यक्षेत्रमा खटिएको कार्कीले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka