Premier Cables
Premier Steel

विराटनगर

रोटरी डाउन टाउनको सेल्फ डिफेन्स कार्यक्रममा ५५ छात्रा सहभागी

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न १२:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन तथा महेश्वरी महिला मञ्च विराटनगरको संयुक्त आयोजनामा “सेल्फ डिफेन्स कार्यक्रम ( आत्मरक्षा” को औपचारिक सुरुवात भएको छ ।

कार्यक्रमको पहिलो दिन ५५ छात्राहरूले सक्रिय सहभागिता जनाए। आत्मरक्षा तालिम बिमल पोखरेलको नेतृत्वमा चार सदस्यीय दक्ष प्रशिक्षक टोलीद्वारा संचालन गरिएको छ।

बिज्ञापन

दिल्ली पब्लिक स्कुल, विराटनगरले यस कार्यक्रमलाई सहयोगस्वरूप आफ्नो स्थान र हल उपलब्ध गराएको छ। कार्यक्रममा इन्टरक्ट क्लब अफ विराटनगर डाउनटाउन र डिपिएस इन्टरक्ट क्लबका सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रह्यो।

सुरक्षा सचेतना र आत्मविश्वास अभिवृद्धिको उद्देश्यले आयोजना गरिएको यो तालिम आगामी दिनहरूमा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa